काठमाडौं, ६ पुस । देशमा एक दर्जनको संख्यामा विश्वविद्यालयहरु स्थापना भएका छन् । राज्यले शिक्षा क्षेत्रमा अर्बाै लगानी गरेको छ । लगानीबाट वर्षेनी लाखौ जनशक्ति बजारमा आउछ । तर, कृषि उत्पादनमुखी शिक्षा नीतिको अभावमा नेपालको कृषि शिक्षा प्रमाणपत्र उत्पादन गर्ने कारखाना जस्तै बनेका छन् । ...