दैलेख, २८ मंसिर । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी तीव्र पारे पनि स्थानीय सरकारहरुसँग भ्रमण वर्ष लक्षित कुनै पनि योजना छैनन् । भ्रमण वर्षका बारेमा दैलेखका स्थानीय सरकारलाई चिन्ता र चासो पनि देखिएको छैन। करोडौंँ बजेट आफैँले खर्च गर्ने अधिकार पाएका स्थानीय सरकारहरुले ...