काठमाडौं, २५ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान/नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घद्वारा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण ...