काठमाडौं, १८ मंसिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा आज उहाँले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा ...