नेपालगञ्ज, १८ मंसिर । नेपालगञ्ज विमानस्थलमा मंगलवार साँझ काठमाडौंवाट नेपालगन्ज विमानस्थलमा पुगेको एउटा जहाजका जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज पुगेको बुद्ध यएरको विमानमा ल्याण्ड हुँदै गरेको अवस्थामा बम्देल ठोक्किएको हो । जहाज ल्याण्ड भएर धावनमार्गमा कुदीरहेको बेलामा पछाडीको चक्कामा आएर बँदेल ठोक्किएको ...