काठमाडौँ, १७ मङ्सिर । सडकमै रात काट्ने र ढलमा फालिएको फोहर खाना खाएर छाक टार्ने मखमली तामाङका केही समयअघिका दिन कहाली लाग्दा थिए । घाम, पानी, हावाहुरी झरीको पर्वाह नगरी सडकमै कठिन र सङ्घर्षपूर्ण जीवन बिताउनु उहाँको बाध्यता थियो । सडकमा बस्नेलाई यो राजधानीको भीडमा ...