काठमाडौँ, १५ मङ्सिर । शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ। त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ। यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले ...