काठमाडौं, १३ मंसिर । मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने प्रतिबद्धता गरेका छन् । मंसिर १० गते सरकार समक्ष उक्त प्रतिबद्धता गरेका हुन् । यद्यपी, विद्यार्थीहरुले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिरहेका छन् भने सरकारले कार्यान्वयन नगर्ने मेडिकल कलेजलाई कारबाही गर्ने जनाएको छ । ...