काठमाडौं, ७ मंसिर । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने तयारी गरेको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानलाई प्रदेशका १२ वटै जिल्लामा पु¥याउने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । अभियानलाई प्रभावकारी ...