काठमाडौं, ३ मंसिर । मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आउनुभएको उहाँको सचिवालयले प्रष्ट पारेको छ । “पत्रकारिताको सामान्य मान्यताको पनि ...