काठमाडौं, २७ असोज । नेपाल र चीनबीचको सम्बन्ध सयौं वर्ष पुरानो छ । मन्जुश्री, बुद्धभद्र एवं चिनिया बौद्ध भिक्षु फा सियानको बेलादेखि स्थापित सम्बन्ध भृकुटी अरनिको हुंदै सन् १९५५ मा कुटनीतिक सम्बन्धमा रुपान्तरण भएको छ । कुटनीतिक सम्बन्ध स्थापित भएपछि त चीनसंग नेपालको सम्बन्ध ...