काठमाडौँ, २६ असोज । नेपाल र चीनबीच बहुचर्चित काठमाडौँ –केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका ...