राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैँ विमानस्थलमा पुगेर उहाँको स्वागत गर्दै हुनुहुन्छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्य विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सीको स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाली समकक्षी विद्यादेवी ...