काठमाडौं, १७ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा रहेका भारतीय ५ सय र १ हजार दरका पुराना नोट साट्न भारतलाई आग्रह गर्नुभएको छ । भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सितारमणसंग आज भएको भेटमा भारतीय नोट ...