काठमाडौं, १४ असोज । बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। महराले राजीनामा पत्रमा उनले केबाट राजीनामा दिएका हुन् भन्ने अस्पष्ट छ। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई आइतबार राति उनकै डेरामा गई बलात्कार गरेको आरोप महरामाथि लागेको थियो। उक्त घटनापछि ...