काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका काम कारवाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयले आज नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद्ले समितिमार्फत् सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर ...