काठमाडौं, २७ भदौ । सडक सेवा सहजता तथा सडक दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न स्थानमा जेब्रा क्रसिङहरु छन् । तर, उपत्यकाको कतिपय जेब्रा क्रसिङहरु मेटिएका अवस्थामा छन्, जसले गर्दा विशेषगरी, भईरहेको अवस्था छ । उपत्यकामा धूलो, हिलो तथा सवारी चापका कारण जेब्रा क्रसिङका रेखाहरु ३ देखि ...