काठमाडौं, २० भदौ । गृहमन्त्री रामबहादुर थापाले विभिन्न बहानामा हुने मानव बेचविखनले राष्ट्र विकासमा बाधा पु¥याएकाले यसको अन्त्यका लागि सरकारले कडा कदम चाल्ने बताउनुभएको छ । तेह्रौँ मानव बेचविखनविरूद्धको दिवस समारोहमा उहाँले मानव बेचविखन राष्ट्र विकासविरूद्धको मुद्दा भएको र यसले मुलुकको विकासमा अवरोध पु¥याएको बताउनुभयो ...