काठमाडौं, १३ भदौ । स्नेहा बस्नेत दुई वर्षकी हुँदा बेपत्ता पारिएका बुबा नारायणबहादुर बस्नेतको अझै अत्तोपत्तो छैन । बुबा आउने आशामा २१ वर्ष बित्यो । तर अहिलेसम्म केही खबर आएन । विसं २०५५ मा गोरखाबाट तत्कालीन राज्यपक्षबाट बुबा बेपत्ता भएपछि स्नेहाकी आमाले अर्को विवाह गर्नुभयो ...