काठमाडौं, १३ भदौ । प्रतिपक्षी दल र नेपाल पत्रकार महासंघले विरोध गर्दै आएको नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ राष्ट्रिय सभाको बैठकमा बिना अवरोध सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रस्तुत गर्नुभएको हो । विधेयकलाई आवश्यक परिमार्जनसहित अगाडी बढाउने सरकारी प्रतिवद्धता भएपछि विधेयक अघि बढेको ...