काठमाडौं, १७ चैत्र । हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किए स् प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन् । एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् । ‘उनीहरुको (राजावादीहरुको) ...