काठमाडौं १३ असोज । नेपाल सरकारका पूर्व सचिव तथा अर्थशास्त्री रामेश्वर खनालले राज्यसंयन्त्रलाई चुस्त बनाउन यति ठूलो नेपाली सेनाको संख्या घटाउनु पर्ने बताएका छन् । खनालले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विजनेशका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै जनतालाई सेवा दिन तलसम्म पुग्नेगरी प्राविधिक जनशक्ति बढाउनु ...