अछाम, १० असार । अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै खुशियाली ...