काठमाडौं, ३० जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति ...