नेपालगञ्ज २८ जेठ । दश वर्षीय बालक आयुस केसीको मृत्युलाई लिएर बाँकेको शमशेरगञ्जमा तनाव भएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि मृत्यु भएको थियो । माटो लिन हिँडेको भे १ त ६१६७ नम्बरको ट्रयाक्टरमा चढेर जंगल गएका बालक ...