काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा कार्यरत दुई कर्मचारीमाथि किर्ते कागजात बनाएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । बलात्कार मुद्धाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै उनीहरु सहित कागजात बनाउन लगाउने अन्य २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर ...