गोरखा, १८ जेठ । सिल गरेको मिनिरल वाटरभित्र अखाद्य वस्तु पाइएपछि तनहुँमा उत्पादित दुई उद्योगको पानी गोरखामा बेच्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले तनहुँ आँबुखैरेनी –६, स्थित कृति वेभरेज इण्डष्ट्रिजले उत्पादन गर्ने सञ्जिवनी र आँबुखैरेनी –४, स्थित सुरज मिनरल वाटर नामको कम्पनीले ...