सुर्खेत, १५ जेठ । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु आव २०७४÷७५को बजेट कार्यान्वयन गर्न बाटो खोलेको छ । आज बसेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनसम्बन्धी देखिएका कानूनी बाधालाई फुकाउन मातहतका अधिकृत कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी कार्यान्वयन गर्नका लागि बाधा फुकाउने निर्णय गरेको भूमि व्यवस्था, ...