काठमाडौं , १५ जेठ । सरकारले आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको छैन। सरकारले अब सामाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेट मार्फत घोषणा गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । ...