खोटाङ, ९ जेठ । दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तर्गतको तावाखोलाको सडक पुल निर्माणका लागि ठेक्का लागेको झन्डै वर्ष दिनपछि मात्र सम्झौता भएको छ । करिब रु चार करोडको लागतमा वर्ष दिनभित्र सम्पन्न गर्ने गरी नेशनल–सिद्धिसायी–महावीर निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालय खोटाङबीच वर्षदिनपछि पुल निर्माणको सम्झौता भएको ...