काठमाडौं, ८ जेठ । सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ले पाँच दिन अघि जीवन रक्षा गरीपाउँ भन्दै आत्मसर्मपण गर्न चाहेको उल्लेख गर्दै मानवअधिकार आयोगलाई चिठी लेखेको खुलेको छ । नेपाल मानवअधिकार संगठनमार्फत् नेपालस्थित केन्द्रिय कार्यालयका महासचिव ...