काठमाडौं, ७ जेठ । त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य नाइके मानिएका चुडामणि उप्रेती गोरेको नेपालका कुनै पनि बैंकमा खाता नभएको तथ्य खुलेको छ । सोही प्रकरणबारे छानबिन गर्न बनेको मन्त्रीपरिषद्को उच्चस्तरीय समितिको अनुसन्धानले ‘गोरे’को कुनै बैंकमा खाता ...