काठमाडौं, ७ जेठ । पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री रहेका सञ्जय साहको सम्पत्ति फुक्का गर्न विषेश अदालतले अस्विकार गरेको छ । विशेषका न्यायाधीशत्रय द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले मुद्दाको किनारा नलागेसम्म प्रतिवादीमध्ये कसैको नाममा रहेको सम्पत्ति फुक्का गर्न नमिल्ने भन्दै सो ...