काठमाडौं, ३१ वैशाख । ललितपुरको लुभुमा आइतबार राति आगो लाग्दा २ करोड भन्दा बढीको क्षति भएको छ । महालक्ष्मी नगरपालिका ७ चाँगाथली नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति १० बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग लालितपुरले जनाएको छ । महालक्ष्मी नगरपालिका–३ का दिनेश सुवेदीको ...