काठमाडौं, २१ वैशाख । सरकारले सिन्डिकेट चलाउँदै आएका सबै यातायात समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको बैठकले उनीहरुको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गर्भनर ...