काठमाडौं,१३ वैशाख । भूगर्भशास्त्रीहरुले नेपाल अझै पनि भूकम्पको उच्च जोखिममा रहेको भन्दै सचेत र सर्तक हुन सुझाव दिएका छन् । नेपाल भौगर्भिक समाजले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भूगर्भविद् तथा विज्ञहरुले नेपालको भौगर्भिक अवस्था, भौगोलिक अवस्थिति, विगतको इतिहास र गोरखा भूकम्पका आधारमा नेपाल भूकम्पीय उच्च ...