बझाङ्, ११ वैशाख नेपाल । कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले बझाङका दुई नगरपालीका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ । विप्लव समूहले गठन गरेको जनपरिषदले पत्र पठाउँदै जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजिनामा दिन चेतावनी दिएको ...