ललितपुर, १० वैशाख । रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अवधिभर विभिन्न स्थानमा रथलाई तानेर पु¥याइन्छ । मच्छिन्द्रनाथको विभिन्न कर्म भइरहँदादेखि नै विभिन्न जातीय समूह जात्राको तयारीमा लाग्छन् । रथयात्रामा पनि ...