बझाङ,१० वैैशाख । बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय बासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् । तीन वर्ष अगाडि निर्माणका गरिएको सडकका कारण २५ घर परिपवार पहिरोको उच्च जोखिमा रहेकोमा अझैसम्म सरकारले समस्या समाधान गर्न कुनै चासो नदेखाएको ...