काठमाडौं , ४ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० नेता–कार्यकर्तालाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको छ । पूर्वमा बन्द आव्हान गरेकै दिन आज उनीहरुलाई धरानको सामुदायिक वन क्षेत्रबाट इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सबैले ...