काठमाडौँ, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नयाँ बसपार्क क्षेत्रमा रोजगारीका लागि व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’को आज उद्घाटन गर्दै उहाँले नयाँ बसपार्कलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्छ भन्नुभयो । नेकपा (माओवादी केन्द्र) ...