पाल्पा, २५ चैत। गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाउँदा गर्भवतीले सास्ती खेप्नुपरेको छ । रामपुर नगरपालिकाको डाँडाभेगमा अवस्थित दर्छा स्वास्थ्य चौकीबाट गर्भवती भएका महिलाले सेवा नपाउँदा घण्टौँ हिँडेर अन्यत्र जान बाध्य छन् । गर्भवती भएका बखत आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे गर्भ परीक्षण गर्न ...