काठमाडौं, १३ चैत । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा स्थायी राजधानी तथा प्रदेशको नामकरणको विषयमा सांसदहरुले चासो व्यक्त गर्नुभयो । आजदेखि शुरु भएको प्रदेशसभा बैठकमा समय लिएर बोल्ने अधिकांश सांसदले प्रदेशको राजधानी स्थायी बनाउने विषयमा अब छलफल ढिलो थाल्न नहुने बताउनुभएको छ । बैठकमा एमाले ...