काठमाडौँ, १२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लुमन्ती नामक गैरसरकारी संस्थाले सम्झौताविपरीत कम घर बनाएकाले छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । लुमन्तीले सम्झौताविपरीत कम घर बनाएको, मापदण्ड नपु-याई घर बनाएको र ...