काठमाडौं, ७ चैत । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले सरकारलाई ३३ बुँदे मागपत्र बुझाएको छ । शिक्षामा आमूल सुधारको माग गर्दै क्रान्तिकारीले बुधबार शिक्षामन्त्री गिरीराजमणी पोख्रेललाई माग पत्र बुझाएको हो । मागपत्रमा सार्वजनिक पदको लाभ लिएकाहरुले सरकारी शिक्षण संस्थामा आफन्ना ...