काठमाडौँ, ५ चैत। यातायात व्यवस्था विभागले २० वर्ष पुराना ९४ वटा सार्वजनिक सवारी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत गरेका हुन् । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा ...