बाग्लुङ, ५ चैत्र । बाग्लुङको बलेवा विमानस्थल २४ वर्षपछि संचालनमा आउने तरखरमा रहेको छ । केही महिनादेखी तयारी भईरहेको विमानस्थलमा सोमबार सफलता पूर्वक परिक्षण उडान गरिएको छ । तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाजले परिक्षण उडान गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्मचारी र ...