काठमाडौं, ४ चैत । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले संघीय समाजवादी फोरम नेपाल र राजपा छिट्टै सरकारमा सहभागी हुने दाबी गरे । आइतबार काठमाडौमा भएको साक्षत्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस् । फोरम २ दिनभित्रमा आउँछ । राजपा ...