काठमाडौँ, २३ फागुन । विभिन्न राजनीतिक दलका नेताले कारागारभित्रै आमरण अनशनरत बस्दै आउनुभएका नेता तथा कार्यकर्ताको जीनवरक्षाको माग गरेका छन् । थरुहट-थारुवान संयुक्त संघर्ष समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारू नेताले टीकापुर घटनाका क्रममा थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरी र थारु नेता लाहुराम ...