रुकुम, २३ फागुन। रुकुम (पश्चिम भाग)को आठबीसकोट नगरपालिकाले नौ विद्यालय खारेज गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्काे ...